२४ जेठ २०८३, आइतबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कात्तिक २०, २०७४
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ, १५ साउन – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ को विशालटारमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

चितवनबाट काठमाडांै जाँदै गरेको ना ५ ख ७२३५ नम्बरको बसले काठमाडौंबाट चितवनका लागि जाँदै गरेको ना २९ प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार आशिष उपाध्यायको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका–१० का २० वर्षका उपाध्यायको मलेखुको राजमार्ग सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्