२७ जेठ २०८३, बुधबार

‘डोक्लाम चीनको भूभाग, भारत दक्षिण एसियाको छाडा साँढे’

कात्तिक २०, २०७४
‘डोक्लाम चीनको भूभाग, भारत दक्षिण एसियाको छाडा साँढे’
काठमाडौं १५ साउन–नेपाल मजदुर किसान पार्टीले डोक्लाम चीनको भूभाग भएको बताएको छ । व्यबस्थापिका संसदको आइतवारको बैठकको विशेष समयमा सासद सांसद अनुराधा थापाले थापाले डोक्लाम विबादमा चिनियाँ अडान उचित रहेको बताएकी हुन् ।

चीनले आफ्नो भूभागमा सडक निर्माण गर्दा पञ्चशीलको सिद्धान्त विपरित भारतीय सेना चीनको भूभागमा पुगेका कारण दुई देशीच तनाव उत्पन्न भएको उनले बताइन् । उनले अमेरिकी साम्राज्यवाद एसियामा तेस्रो विश्वयुद्ध गराउने योजना गरिरहेको समेत आरोप लगाइन ।

सांसद थापाले दक्षिण एसियामा छाडा साँढे नबन्न भारतलाई सुझाव दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्