२५ जेठ २०८३, सोमबार

राष्ट्रपति भण्डारीसमक्ष प्रतिनिधि मण्डलका अध्यक्षबाट शिष्टाचार भेट

राष्ट्रपति भण्डारीसमक्ष प्रतिनिधि मण्डलका अध्यक्षबाट शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष हाल नेपाल भ्रमणमा रहेका ‘ग्लोबल काउन्सिल फर टलरेन्स एण्ड पिस’ संस्थाका अध्यक्ष अहमद अल जरावानको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले मंगलवार राष्ट्रपति भवन महाराजगञ्जमा शिष्टाचार भेट गरेको छ ।

प्रतिनिधि सभाका सदस्य हृदयेश त्रिपाठी, प्रतिनिधिमण्डका विभिन्न ८ देशका संस्थासँग आबद्ध सदस्य तथा सांसद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्