![बिरामी बाजेलाई खुशी राख्न अस्पतालमै यस्तो भांगडा नृत्य [भिडियो]](https://lktcdn2.prixacdn.net/media/dance_jkdOD0MrA5.webp)
बिरामीको शारीरिक र मानसिक सुधारका लागि चिकित्सकको औषधि मात्रै होइन, परिवारको माया पनि उत्तिकै चाहिन्छ । त्यसैले बिरामी बाजेलाई खुशी पार्न भांगडा नृत्य गरिएको भिडियो भाइरल भएको छ ।
पञ्जाबी गीतमा अस्पतालको कोठामा केही व्यक्तिहरू नृत्य गरिरहेको देखिन्छन् भने एक जना वृद्ध बिरामी शय्यामा पल्टिरहेका छन् । नृत्य देखेर बाजे खुशी देखिन्छन् भने हात हल्लाएर आफू पनि नृत्यलाई साथ दिइरहेका छन् ।
भिडियो हेर्नेहरूले पञ्जाबी परिवार संकटमा पनि खुशी हुनसक्ने प्रतिक्रिया दिएका छन् ।
हेर्नुहोस् भिडियो –
The bong equivalent would have been to get together and sing dreary Rabindra Sangeet on themes of death and afterlife…🤪🙈😂
— sanjoy ghose (@advsanjoy) August 23, 2022
pic.twitter.com/lDywZPXw0E