२६ असार २०८३, शुक्रबार

समानुपातिकका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

समानुपातिकका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

समानुपातिकतर्फ भाग लिने राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आइतबार सकिँदैछ । निर्वाचन आयोगले शुक्रवारदेखि समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलहरूको दर्ता सुरु गरेको थियो । जसअनुसार शुक्रबार, शनिबार र आइतबार दर्ता प्रक्रिया चल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आयोगले दिएको समयमा जनमत पार्टीले समानुपातिक तर्फ भाग लिने राजनीतिक दलको रूपमा पहिलो दर्ता गराएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्