२७ जेठ २०८३, बुधबार

दर खाने दिनमा एससिटीले ल्यायो 'दरो अफर', कार्डमा छुट क्यूआरमा क्यासब्याक

दर खाने दिनमा एससिटीले ल्यायो 'दरो अफर', कार्डमा छुट क्यूआरमा क्यासब्याक

विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले आउदै गरेको तीजलाई लक्षित गरी ‘दर खाने दिनमा दरो अफर’ लिएर आएको छ । 

दरो अफरअन्तर्गत स्मार्ट क्यूआरमार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १० प्रतिशत (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन् भने एससीटी– यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत (रु १०० सम्म) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यो योजना दर खाने दिन भदौ १३, गतेका लागू हुने जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्