११ साउन २०८३, सोमबार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएसँग मृतकको कुल संख्या १२ हजार पुगेको हो । 

हाल देशभर  सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्