०९ साउन २०८३, शनिबार

कार दुर्घटनापछि ४५ मिनेटसम्म आगोमा फसिन् यी नायिका

भदौ १९, २०७९
कार दुर्घटनापछि ४५ मिनेटसम्म आगोमा फसिन् यी नायिका

हलिउड नायिका एनी हेचेबारे नयाँ खबर सार्वजनिक भएको छ ।

गत ५ अगस्टमा हेचेको लस एन्जलसमा दुर्घटना भएको थियो । दुर्घटनामा उनी सवार कारमा आगो लागेको थियो । 

एक रिपोर्ट्सका अनुसार, नायिका हेचेको कारले एउटा घरलाई ठक्कर दिएको थियो । त्यसपछि घर र गाडी दुवैमा आगलागी भएको थियो । 

आगलागीमा हेचे करीब ४५ मिनेटसम्म फसेको एक रिर्पोटमा उल्लेख गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्