११ असार २०८३, बिहीबार

मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट  सिफारिस

मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट  सिफारिस

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट  प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको  छ । 

गत निर्वाचनमा पनि जसपाले उहाँलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा सिफारिस गरेको थियो ।  

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट  प्रदेशसभा सदस्यका लागि  एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्