०८ साउन २०८३, शुक्रबार

रुपन्देही २ बाट विष्णु पौडेलको एकल नाम सिफारिस

रुपन्देही २ बाट विष्णु पौडेलको एकल नाम सिफारिस

रुपन्देही क्षेत्र नं २ बाट नेकपा एमालेले केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई एकल रुपमा उम्मेदवार सिफारिस गरेको छ । एमाले निर्वाचन क्षेत्र कमिटीले उनको एकल नाम सिफारिस गरेको हो । 

कमिटीका सदस्यहरू एवं अगुवा कार्यकर्ताहरूको एक स्वरको प्रस्तावमा पौडेलको नाम रुपन्देही क्षेत्र नं २ बाट सिफारिस भएको हो । पौडेल रुपन्देही २ बाट तीन पटक चुनाव जितेका नेता हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्