
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ ।
मुख्यमन्त्री राईकी आमा ८४ वर्षीया धनकुमारी राईको सोमवार बिहान मृत्यु भएको हो ।
उनको मोरङ सहकारी अस्पतालमा उपचारका क्रमम मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
धनमायाको किराँत सस्कार अनुसार सोमवार नै भोजपुरमा दाहसंस्कार गर्ने जनाइएको छ ।