१२ साउन २०८३, मंगलबार

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा
फाइल तस्वीर

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरू भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए । 

सोमवार नियमित बस्ने बैठक बस्न नसकेपछि मंगलवार मन्त्रिपरिषद्को बैठक बसेको हो । 

बैठकमा विभिन्न मन्त्रालयबाट आएका नियमित प्रस्तावहरूमा छलफल र निर्णय हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्