०७ असार २०८३, आइतबार

एक बर्षमा ८६ करोड कित्ता सेयर थपियो

कात्तिक २०, २०७४
एक बर्षमा ८६ करोड कित्ता सेयर थपियो
काठमाडौँ, १७ साउन - गत बर्षमा पुँजी बजारमा ८६ करोड कित्ता सेयर थपिएको छ ।nepse

अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा यो ४० दशमलव ८७ प्रतिशतले बढी हो ।

गत असारसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ अर्ब ९६ करोड ५८ लाख ८४ हजार कित्ता सेयर सूचीकृत भएको थियो ।

आर्थिक बर्ष २०७२/७३ को अन्त्यमा सूचीकृत सेयर संख्या २ अर्ब १० रोड ५४ लाख कित्ता रहेको खबर कान्तिपुरमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्