०४ असार २०८३, बिहीबार

नवलपरासीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

नवलपरासीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

नवलपरासी (ब. सु. पुर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले  बुधवार बिहान एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टानमा भारी वर्षा भएको छ । 

सो क्षेत्र भई बहने स-साना नदीहरूमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनुहुनेहरूले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्