२६ जेठ २०८३, मंगलबार

राष्ट्रपतिद्वारा दुई राजदूत नियुक्त

राष्ट्रपतिद्वारा दुई राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशमा राजदूत नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राष्ट्रपतिले हरिश्चन्द्र घिमिरेलाई म्यानमार र  डिल्लीराज पौडेललाई मलेसियाका लागि  नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरको विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्