252 shares
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न कर्मचारीहरूलाई बढुवाका लागि सिफारिस गरेको छ ।
बैंकले आइतवार सार्वजनिक सूचना जारी गर्दै बढुवाका लागि सिफारिस हुनेहरूको नामावली प्रकाशन गरेको हो ।
बैंकले ३८ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गरेको छ ।
सूचना