०१ असार २०८३, सोमबार

प्रगतिशील प्राध्यापक लुम्बिनीमा खनाल

प्रगतिशील प्राध्यापक लुम्बिनीमा खनाल

नेपाल प्रगतिशील प्राध्यापक संगठन लुम्बिनी प्रदेशको प्रथम अधिवेशनले बसन्तराज खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा नवराज सुवेदी, सचिवमा डा.लक्ष्मण पोखरेल, सहसचिवमा दीपक खनाल र कोषाध्यक्षमा गोविन्द खनाललाई चयन गरेको छ । 

त्यस्तै सदस्यहरुमा क्रमशः प्रकाश घिमिरे, महेन्द्र भण्डारी, विनोद आचार्य, मनोज मरासिनी, विवेश्वर पौडेल, लक्ष्मण गौतम, शोभाखर पन्त, विष्णुप्रसाद भण्डारी, विष्णु अर्याल, हरिबहादुर खत्री, गोपालसिंह घले, सुरज गुरुङ, जीतबहादुर रास्कोटी, कृष्णप्रसाद बस्याल, अञ्जु खनाल, मोहनलाल भण्डारी, प्रमोद सुवेदी, यमलाल थारु, प्रकाश आचार्य, माधव नेपाल, सन्दीप पौडेल, भिमलाल घिमिरे, सीमा घिमिरे, दयाराम भट्टराई, प्रकाश रेग्मी र हरिबहादुर क्षेत्री चयन भएका छन् । 

अधिवेशनको उदघाटन गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले प्राध्यापकको हकहित र समस्या समाधानका लागि आफू सधैं तयार रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्