१० असार २०८३, बुधबार

चुनावभर माओवादी हेडक्वार्टर मधेसमा

कात्तिक २०, २०७४
चुनावभर माओवादी हेडक्वार्टर मधेसमा
काठमाडौं, १८ साउन -  दुई नम्बर प्रदेशको निर्वाचन तयारीका लागि माओवादी केन्द्रले पार्टी 'हेडक्वार्टर' नै मधेसमा राख्ने भएको छ ।maoist-centre-flag1
अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत शीर्ष नेता निर्वाचन अवधिभर मधेसमा रहने गरी पार्टी 'हेडक्वार्टर' मधेसमै राख्न लागिएको हो। माओवादी केन्द्रले सोमबार र मंगलबार चुनावी रणनीति तय गर्न आयोजना गरेको प्रशिक्षण पछि 'हेडक्वार्टर' नै मधेसमा परिचालित हुने गरी कार्यक्रम बनेको दुई नम्बर प्रदेशका संयोजक विश्वनाथ साहले जानकारी दिए, अन्नपूर्ण पोस्टमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्