०५ साउन २०८३, मंगलबार

महान् फ्रान्सेली फिल्म निर्देशक जँ ल्युक गोदाको मृत्यु

भदौ २८, २०७९
महान् फ्रान्सेली फिल्म निर्देशक जँ ल्युक गोदाको मृत्यु

विश्व सिनेमामा क्रान्ति ल्याउने महान् फ्रान्सेली निर्देशक जँ ल्युक गोदाको मंगलवार मृत्यु भएको छ । 

सन् १९६० को दशकमा न्यु वेभ सिनेमा आन्दोलन चलाएका गोदाको ‘ब्रेथलेस’ सर्वकालीन महान् फिल्मको सूचीमा पर्छ । 

गोदाका फिल्महरूले फिल्मको पटकथा, कन्टिन्युइटी, ध्वनि र क्यामरावर्कमा क्रान्ति ल्याएका थिए । 

फिल्म समीक्षकका रूपमा करीयरको शुरूआत गरेका गोदाले ४० भन्दा बढी फिल्मको निर्देशन गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्