२४ जेठ २०८३, आइतबार

बक्स अफिसमा आक्रमक व्यापारपछि ‘ब्रह्मास्त्र २’ को चर्चा, कहिले आउँछ हलमा ?

भदौ २९, २०७९
बक्स अफिसमा आक्रमक व्यापारपछि ‘ब्रह्मास्त्र २’ को चर्चा, कहिले आउँछ हलमा ?

हालै रिलिज भएको चलचित्र ब्रह्मास्त्रले यतिखेर बक्सअफिसमा कब्जा जमाएको छ । 

हलमा आएको ६ दिनसम्ममा यस चलचित्रले १५० करोडभन्दा बढीको व्यापार गरिसकेको छ, जसलाई बलिउड फिल्म इन्डष्ट्रिले आक्रामक व्यापार भनेका छन् । 

बक्सअफिसमा यस चलचित्रको सफलता पछि चलचित्र निर्देशक अयान मुखर्जीले ब्रह्मास्त्र २ बारे नयाँ घोषणा गरेका छन् । 

उनले यस चलचित्रको दोस्रो पार्ट अथवा ब्रह्मास्त्र २ सन् २०२५ मा सार्वजनिक गर्ने घोषणा गरेका छन् । 

चलचित्रको पहिलो भाग भगवान शिवमाथि केन्द्रित छ । दोस्रो भागमा भने देवको कहानी राखिने बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्