×

X
Nic Asia
Dabur
Khukuri

‘पियारी’का गायक जोसेफको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक [भिडियोसहित]

काठमाडाैं | भदौ २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

युवा गायक एवम् संगीतकार जोसेफ शाही ठकुरीको देउडा शैलीको नयाँ गीत ‘दरबारे माया’ सार्वजनिक भएको छ । उनको आधिकारीक युट्युब च्यानलमा शनिबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

LAxmi BAnk
nabil BANK inside

गीतको शब्द, संगीत जोसेफ आफैले सिर्जना गरेका हुन् । पुरुषोत्तम सुवेदीको संगीत संयोजन र किशोर थापाको ध्वनी सम्पादन रहेको गीत ए–वन म्युजिसीयन स्टुडियोमा रेकर्ड गरिएको हो ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

भिडियोमा चर्चित मोडल बिना राउत, सुरज मल्ल, भद्र कुँवर, सङ्गकला गौतम र सचिन गौतम लगायतको अभिनय हेर्न सकिन्छ । बसन्त कुँवरको छायाँकन र टेकेन्द्र शाहको दृश्य सम्पादन रहेको ‘दरबारे माया’ गीतको भिडियो निर्देशन गौरब गिरीले गरेका हुन् । 

‘दरबारे माया’ आधुनिक शैलीको देउडा गीत हो । गाउँबाट ठूलो सपना बोकेर शहर छिरेको एकजना सोझो युवा धनाढ्य महिलासँग प्रेममा पर्छ । तर, शहरीया प्रेमीकाबाट धोका पाएर सबैथोक गुमाएपछि ऊ गाउँ फर्किन्छ । चोखो माया गर्ने आफुजस्तै इमान्दार केटीसँग घरजम गरेर गाउँमै बस्ने तयारीमा जुटेको युवाको कथा गीतमा समेटिएको छ ।


Advertisment
Saurya island

यसअघि गायक जोसेफले गाएको गीत ‘पियारी’ अत्याधिक रूचाइएको थियो । त्यही शैलीको तर अलि फरक भावमा प्रस्तुत गरिएको गीत ‘दरबारे माया’लाई फेरि पनि आम श्रोता, दर्शकले मन पराउने अपेक्षा रहेको गायक जोसेफले बताएका छन् ।

हेर्नुहोस् म्युजिक भिडियो 

Vianet communication
IME BANK INNEWS

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १, २०७९

श्रीधर अधिकारीको शब्द एवं संगीतमा ‘लाउन्न भो ज्यानमारा पिरती’ बोलको गीत सार्वजनिक भएको छ ।  चुनावी माहोलको समयमा सार्वजनिक यस गीतमा रचना रिमाल र रामहरि आचार्यले स्वर दिएका छन् ।  ...

मंसिर ४, २०७९

लोकगायक प्रकाश दुतराज, गायिका भूमिका गिरी र मोडल अञ्जली अधिकारीले आगामी शनिवार अस्टे«लियाको सिड्नीमा सांगीतिक प्रस्तुती दिने भएका छन् । गुड स्ट्रीट ग्रानभिलस्थित हिमालयन प्यालेसमा हुन लागेको ‘ह्य...

मंसिर ३, २०७९

गायकद्वय लीला श्रेष्ठ र नकुल थापाको सहकार्यमा 'रातो कार' बोलको लोक दोहोरी गीत भिडियोसहित सार्वजनिक गरिएको छ । गीतको भिडियो हालै त्रीपुरा म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको  हो। त्...

मंसिर १, २०७९

कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको रहेको छ ।  गीतमा  शब्द नारायण नेपालको रहेको छ ...

मंसिर १, २०७९

यतिबेला कलाकारहरु समेत चुनावी माहोलमा होमिएका छन् ।  कतिपय कलाकारहरु स्वयंम उम्मेदवार छन्, कतिपय दल र उम्मेदवारको पक्षमा घरदैलो कार्यक्रममा सहभागी हुँदै भोट समेत मागेका छन् ।  कतिपयले सामाजि...

मंसिर १४, २०७९

अमेरिकी ‘द भ्वाइस’ की प्रतियोगी नेपाली मुलकी परिजिता बाँस्तोला शीर्ष ८ मा पुग्न सफल भएकी छन् । सोमबारको प्रस्तुतिपछि उनी अगाडि बढ्दै शीर्ष ८ मा पुग्न सफल भएकी हुन् । मंगलबार उनको नाम शीर्ष आठमा पुगे...

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

कांग्रेसको सांगठनिक व्यवस्थापन र सुदृढीकरणको प्रश्न : खै जेहेन्दारी प्रदर्शन ?

मंसिर २३, २०७९

चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत गर्‍यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् । जब यानबाट...

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

साउदी अरबमा चिनियाँ राष्ट्रपतिको भव्य स्वागत– बदलिँदो विश्व राजनीतिको संकेत !

मंसिर २२, २०७९

चीनका राष्ट्रपति सी चिनपिङ बुधवार अपराह्न साउदी अरबको राजधानी रियाद पुगेका छन् ।  सामान्यतया साउदीले आफ्नो सबभन्दा निकटतम साझेदार अमेरिकालाई भव्य स्वागत गर्ने गर्थ्यो भने यसपालि चिनियाँ राष्ट्रपतिलाई त्यस्...

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

हिन्दूराष्ट्र र आन्दोलित मानसिकता

मंसिर २२, २०७९

यतिबेला वनकाली सुमार्गी भवनमा वैदिक सनातन धर्मरक्षा राष्ट्रशान्ति विराट महायज्ञ सञ्चालन भइरहेको छ । यही मंसिर १५ गतेबाट शुरू भएको महायज्ञ २३ गते शुक्रवार समापन हुनेछ । वैदिक सनातन धार्मिक महासंघको आयोजनामा भए...

ad
x