२९ जेठ २०८३, शुक्रबार

आज स्वदेश फिर्ता हुँदै चिनियाँ नेता चान्सु

आज स्वदेश फिर्ता हुँदै चिनियाँ नेता चान्सु

चार दिने नेपाल भ्रमण पुरा गरी  चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु बिहीबार स्वदेश फर्किँदैछन् । सभामुख  अग्नि सापकोटाको निमन्त्रणमा चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । 

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, सभामुख अग्नि सापकोटालगायतसँग भेटवार्ता गरे । 

यस्तै उनले भक्तपुर दरवार स्क्वयारको पनि अवलोकन गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्