३२ असार २०८३, बिहीबार

महानगरले भत्कायो थापागाउँमा रहेको अवैध घरटहरा

महानगरले भत्कायो थापागाउँमा रहेको अवैध घरटहरा

काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियान शुक्रवार पनि जारी राखेको छ ।

शुक्रवार बिहान महानगरले  थापागाउँ, बानेश्वर क्षेत्रमा रहेको अवैध घर संरचनामा डोजर चलाएको हो । 

महानगरपालिकाका मेयर बालेन शाहले अवैध संरचना हटाउने अभियान नै शुरूवात गरेर यसलाई तीव्रता दिएका छन् ।

बिहीवार मात्रै काठमाडौंको जयनेपाल हल खन्ने क्रममा टुकुचा खोला भेटिएको थियो । 

दशकौं पहिले हराएको टुकुचा खोला भेटिएपछि धेरैले बालेनको प्रशंसा गरिरहेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्