०५ साउन २०८३, मंगलबार

इशाको फोटोशूटले बढायो ‘तापमान’, हेर्नुहोस् भाइरल भइरहेका उनका तस्वीर

कात्तिक २०, २०७४
इशाको फोटोशूटले बढायो ‘तापमान’, हेर्नुहोस् भाइरल भइरहेका उनका तस्वीर

बलिउड नायिका इशा गुप्ता अभिनयका कारणले खासै चर्चामा आउँदिनन् । बलिउडका ठूलो भनिने अभिनेतासँग पर्दा सेयर गरेपनि उनको भूमिका सहायकको स्तरमै हुन्छ ।



अभिनयले औसत चर्चा बटुल्ने इशा बेलाबेलामा गर्ने फोटोशुटले भने चर्चामा आइरहन्छिन् । केही अगाडि हट तस्वीर सार्वजनिक गरेर फिल्म क्षेत्रमा चर्चाको पात्र बनेकी इशाले फेरि हट फोटोशूट गराएकी छन् ।



कालो विकिनीमा खिचिएका इशाका फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । उनी आफू अभिनित आगामी चलचित्र ‘वादशाहो’को प्रतिक्षामा पनि छिन् । जसमा उनी र अजय देवगणको रोमाञ्स देख्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्