१० असार २०८३, बुधबार

आइएमई जनरल इन्स्योरेन्स  इशान बाल तथा महिला अस्पतालबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स  इशान बाल तथा महिला अस्पतालबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान बाल तथा महिला अस्पताल प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी  र अस्पतालका हस्पिटल डाइरेक्टर  राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूको बीमालेखको सीमासम्म अस्पतालबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्