१७ असार २०८३, बुधबार

स्पेनमा तीज कार्यक्रमको भब्य तयारी हुदै

कात्तिक २०, २०७४
स्पेनमा तीज कार्यक्रमको भब्य तयारी हुदै

स्पेन,१८ साउन — स्पेनबासी नेपाली समुदायका महिलाहरुलाई लक्षित गर्दै हरितालिका तिज विशेष कार्यक्रम भब्य रुपमा हुने भएको छ । प्रवासी नेपाली मञ्च स्पेनको आयोजनामा सेक्टेम्बर चारमा बार्सिलोनाको शिशिलिया हलमा भब्य रमाईलो हुने भएको छ ।

समुन्द्रपारी रहेका आफ्नो चेलीबेटिलाई गोलबद्ध गर्दै हरेक वर्ष झंै यो वर्ष पनि प्रवासमा बस्ने सबैलाई तिज विशेष कार्यक्रम गर्न लागेको प्रवासी नेपाली मञ्चका अध्यक्ष्ँ हेम शेर्पाले बताए । हरेक वर्ष झै सेक्टेम्बर चारमा कार्यक्रम गर्ने तयारी भएको उनले बताए । हरेक वर्ष तीज अघि नै कार्यक्रम हुने भएएपनि यो वर्ष तीज पछि कार्यक्रम हुन लागेको हो ।

नेपाली महिलाहरुको पर्व रहेकाले नेपाली ख्याती प्राप्त लोक गायक तथा गायिकालाई ल्याएर पर्व मनाउने उनले बताए । स्पेनबासी नेपाली तथा नेपाली सांस्कृती र पर्व बुझेका स्पेनिशस महिलाहरुको पनि ब्यापक उत्सुकता पुर्वक सहभागिताले तिज विशेष रोचक हुने बताउछन् ।

salt training

कमेन्ट गर्नुहोस्