०३ साउन २०८३, आइतबार

भारतलाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

भारतलाई हराउँदै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले सेमिफाइनलमा भारतलाई पराजित गरेको छ ।  पहिलो हाफमा रश्मीकुमारी घिसिङले गरेको गोल नै नेपालका जित सुनिश्चित रह्यो। उनले मध्यान्तर अघिको इन्जुरी समयमा गोल गरेकी हुन् । 

आजै सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरिसकेको छ ।  अब फाइनलमा नेपाल र बङ्गलादेश भिड्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्