१५ असार २०८३, सोमबार

बडादशैंको शुभसाइत सार्वजनिक, विजयादशमीको टीका पूर्व मोहडा फर्केर लगाउँदा राम्रो

बडादशैंको  शुभसाइत सार्वजनिक, विजयादशमीको टीका पूर्व मोहडा फर्केर लगाउँदा राम्रो

यसवर्षको बडादशैंसँग सम्बन्धित शुभसाइतहरु सार्वजनिक भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार एक सूचना प्रकाशित गरेर साइतसम्बन्धी जानकारी दिएको हो । 
जसअनुसार असोज १० गते बिहान १० बजेर २३ मिनेटमा घटस्थापनाको शुभसाइत रहेको छ । यस्तै असोज १७ गते महाष्टमी, १८ गते महानवमी र १० गते विजयादशमी रहेको छ । विजयादशमीको टीका लगाउने शुभसाइत ११ बजेर ५१ मिनेटमा रहेको छ भने पूर्व मोहडा फर्केर टीका लगाउँदा उत्तम हुने सूचनामा उल्लेख छ ।  यस्तै असोज २३ गते कोजाग्रत पूर्णिमा रहेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्