३२ असार २०८३, बिहीबार

दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत कुन देशमा कति बजे ?

दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत कुन देशमा कति बजे ?

यस वर्षको दशैंको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैंको टीकाको साइत सार्वजनिक गरेको हो । 

विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै समितिले हरेक वर्ष विभिन्न देशका लागि टीकाको उत्तम साइत निर्धारण गर्दै आएको छ । ​

salt training

कमेन्ट गर्नुहोस्