शुक्रवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२९.०८ रुपैयाँ र बिक्री दर १२९.६८ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।
यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२७.५७ रुपैयाँ र बिक्री दर १२८.१६ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर