०२ साउन २०८३, शनिबार

उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली [तस्वीर]

उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली [तस्वीर]

डोल्पो बुद्ध गाउँपालिका– ४ पोल्देगाउँ उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली । यहाँ वर्षमा एकपटक मात्र खेती गरिन्छ । कात्तिक महिनादेखि यहाँ हिमपात सुरु हुने गर्दछ । तस्वीर : हेमन्त केसी,रासस

salt training

कमेन्ट गर्नुहोस्