१२ असार २०८३, शुक्रबार

संखुवासभामा बस र ट्रक जुध्दा पाँच घाइते

कात्तिक २०, २०७४
संखुवासभामा बस र ट्रक जुध्दा पाँच घाइते
संखुवासभा, १९ साउन - धरानबाट चैनपुर आउँदै गरेको ना ४ ख ७०२२ नंंको बस र चैनपुरबाट धरानतर्फ जाँदै गरेको ना ६ ख ४०९३ नंको ट्रक आज धर्नादेवी नगरपालिकामा ठोक्किदा पाँच जना घाइते भएका छ्न । 

घाइतेमध्ये मादी नगरपालिकाका गणेश दाहलको अवस्था गम्भीर रहेको स्थानीय जनप्रतिनिधि नारायण लिंखाले जानकारी दिनुभयो । घाइते दाहाललाई धरान लैजाने तयारी भइरहेको छ भने अन्य चार जनाको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्