![ऋतिक रोशन र फाल्गुनीको यो भिडियो भयो भाइरल [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Baisakh%202074/hrithik_roshan.jpg)
बलिउड अभिनेता ऋतिक रोशन नवरात्रिको समयमा एक मन्दिरमा पुग्छन् ।
त्यहाँ गायिका फाल्गुनी पाठकसँग उनी मस्त नाच्छन् ।
उनको यो दृश्य एक भिडियोमा कैद भएको छ ।
जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा फाल्गुनीले एउटा गीत गाइरहेकी छन्, जसमा ऋतिक रोशनले नाच्दै फाल्गुनीलाई उनीसँग हल्लाइरहेको देख्न सकिन्छ ।