०४ असार २०८३, बिहीबार
बडा दशैं

विजया दशमी : छोरी, बुहारी र नाति नातिनाहरूलाई प्रचण्डले लगाइदिए टिका

विजया दशमी : छोरी, बुहारी र नाति नातिनाहरूलाई प्रचण्डले लगाइदिए टिका

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइदिएका छन् ।

खुमलटारस्थित प्रचण्ड निवासमा टीकाटालोको फोटो छोरी गंगा दाहालले सार्वजनिक गरेकी छन् ।

तर प्रचण्डको निधारमा भने टीका छैन ।

त्यस्तै बिरामी भएका कारण सीता दाहाल पनि तस्वीरमा देखिएकी छैनन् ।

शान्ति प्रक्रियामा आएको केही वर्षपछि प्रचण्ड परिवारमा दशैं मनाउने गरिएको हो । 


 

salt training

कमेन्ट गर्नुहोस्