३० जेठ २०८३, शनिबार

अविरल वर्षाले हवाई उडान प्रभावित, कहाँ-कहाँको उडान रोकियो ?

अविरल वर्षाले हवाई उडान प्रभावित, कहाँ-कहाँको उडान रोकियो ?
फाइल तस्वीर

अविरल वर्षाका कारण हवाई उडानमा सामान्य प्रभाव परेको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण आन्तरिक तर्फको उडान केही प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।

विमानस्थल स्रोतका अनुसार मौसम नखुल्दा बिहान ७ बजेदेखि भोजपुरतर्फको उडान रोकिएको छ । 

यस्तै पोखरा र भरतपुरतर्फको उडान शुरू नै हुन नसकेको स्रोतको भनाइ छ ।

यीबाहेक अन्य विमानस्थलतर्फको उडान भने सामान्य भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्