०७ असार २०८३, आइतबार

ललितपुरमा कांग्रेस–माओवादी गठवन्धन विजयी, कांग्रेसका अम्बरबहादुर निर्विरोध

कात्तिक २०, २०७४
ललितपुरमा कांग्रेस–माओवादी गठवन्धन विजयी, कांग्रेसका अम्बरबहादुर निर्विरोध

ललितपुर, २० साउन– ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँगे्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध भएका छन् ।

समितिमा आज भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार दिनेश महर्जन उपप्रमुखमा विजयी भएका छन् ।

त्यसैगरी सदस्यहरुमा काँग्रेसका उमा बर्जाचार्य (श्रेष्ठ), बेली डंगोल, ज्ञानकुमार नगरकोटी, जयराम तिमल्सिना र लेखाराम महर्जन, तथा माओवादी केन्द्रका तर्फबाट निशा गुरुङ र सुमित्रा लाम नेपाली विजयी बन्नुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले बताए ।

समितिको निर्वाचनमा नेपाली काँग्रस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्