195 shares
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ फेम्बू गाउँमा निगालोको चोयाबाट डोको बुन्दै एक युवक ।
डोको घाँस दाउरा तथा दैनिक कामकाजका लागि प्रयोग हुने गर्दछ । तस्वीर : दिलकुमार लिम्बू/रासस