०७ असार २०८३, आइतबार

यी हुन् जसपाले पाएका मधेशका १४ सहित कुल १७ सीट

यी हुन् जसपाले पाएका मधेशका १४ सहित कुल १७ सीट

जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेर प्रतिनिधिसभामा १७ सीट प्राप्त गरेको छ । जसमध्ये मधेश प्रदेशमा १४ सीट पाएको छ ।

जसपाले सप्तरीमा १,२ र ४ , सिरहामा २ र ४, धनुषामा १, महोत्तरीमा ३ र ४, सर्लाहीमा १ र ४, रौतहटमा २, बारामा २, पर्सामा १ र २ नम्बरमा सीट पाएको छ ।

त्यसबाहेक रूपन्देही– ४, मोरङ– ५ र सुनसरी– १ नम्बर क्षेत्र पनि जसपाले पाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्