०२ साउन २०८३, शनिबार
प्रतिनिधि सभा निर्वाचन २०७९

ओलीले झापा ५ बाट दर्ता गराए उम्मेदवारी

ओलीले झापा ५ बाट दर्ता गराए उम्मेदवारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउँदैछन् । उम्मेदवारी दर्ता गराउन ओली दमकस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । 

ओली उम्मेदवारी दर्ता गराउन शनिवार नै आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थनमा उम्मेदवार बन्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्