२८ असार २०८३, आइतबार

कांग्रेस नेता केसीद्वारा नुवाकोट–२ बाट उम्मेदवारी दर्ता

कांग्रेस नेता केसीद्वारा नुवाकोट–२ बाट उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नुवाकोट क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतवार आफ्नो निर्वाचन क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

केसीलाई नुवाकोट २ मा माओवादी र एकीकृत समाजवादीको समर्थन छ । अघिल्लो निर्वाचनमा पराजित केसीको यसपटक पनि पुरानै प्रतिस्पर्धी एमालेका नारायणप्रसाद खतिवडा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्