०५ साउन २०८३, मंगलबार

लोकसेवाको सूचना : नतिजा प्रकाशनदेखि अन्तर्वार्ताका लागि सिफारिससम्म [सूचनासहित]

लोकसेवाको सूचना : नतिजा प्रकाशनदेखि अन्तर्वार्ताका लागि सिफारिससम्म [सूचनासहित]

लोकसेवा आयोगले विभिन्न विज्ञापनहरूका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले बुधवार गोरखापत्र दैनिकमा विभिन्न सूचनाहरू प्रकाशन गरेर यसबारे जानकारी दिएको हो । 

आयोगले परीक्षाको नतिजा प्रकाशनका साथसाथै अन्तर्वार्तामा सिफारिस तथा अन्तर्वार्ताको समय र तालिकासमेत प्रकाशन गरेको छ । 

हेर्नुहोस् सूचना
 

salt training

कमेन्ट गर्नुहोस्