०९ असार २०८३, मंगलबार

पहिलो पत्नीसँग डिभोर्सपछि पञ्जाबी नायिकासँगको प्रेममा र्‍यापर बादशाह

असोज २७, २०७९
पहिलो पत्नीसँग डिभोर्सपछि पञ्जाबी नायिकासँगको प्रेममा र्‍यापर बादशाह

र्‍यापर बादशाहले पहिलो पत्नी जैसमिनसँग २ वर्ष पहिले अलग भएका थिए ।

डिभोर्सपछि उनी सिंगल रहेको चर्चा भारतीय मिडियादेखि  भारतीय संगीत उद्योगसम्म चल्ने गर्थ्यो ।

तर २ वर्षपछि भने उनी फेरि प्रेम जीवनमा फर्किएका छन् । 

उनी पञ्चाबी नायिका ईशा रिखीसँग प्रेममा रहेको र नियमित डेट गरिरहेको चर्चा फेरि चल्न थालेको छ । 

उनी ईशासँग एक वर्षअगाडिदेखि सम्बन्धमा रहेको बताइएको छ । 

  
 

salt training

कमेन्ट गर्नुहोस्