०३ साउन २०८३, आइतबार

मधेश प्रदेशको लोकसेवाले ३ सहसचिव र ३० उपसचिवमा बढुवाका लागि माग्यो आवेदन (विज्ञापनसहित)

मधेश प्रदेशको लोकसेवाले ३ सहसचिव र ३० उपसचिवमा बढुवाका लागि माग्यो आवेदन (विज्ञापनसहित)

प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले प्रदेश निजामति सेवाका अधिकृत ११ औँ तह (सहसचिव) र अधिकृत नवौं तह (उपसचिव) मा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि बढुवाको विज्ञापन खुलाएको छ ।

आयोगले अधिकृत एघारौँ तह (प्राविधिक)मा स्वास्थ्य, जनरल हेल्थ सर्भिसेजमा ३ जनाको बढुवाका लागि आवेदन माग गरेको छ ।

यस्तै अधिकृत नवौं तहको विभिन्न सेवा,  समूह र उप समूहमा ३० जनाको बढुवाका लागि आवेदन माग गरेको छ । 

आवेदन कात्तिक १६ गतेभित्र दिइसक्नुपर्ने बताइएको  छ । 

हेर्नुहोस् सूचना 
 

salt training

कमेन्ट गर्नुहोस्