१६ असार २०८३, मंगलबार

गठबन्धनको गन्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला

कात्तिक ४, २०७९
गठबन्धनको गन्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला

सत्तारुढ गठबन्धनको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला पोखरामा शुरू भएको छ । गठबन्धनमा रहेका सबै राजनीतिक दलका शीर्ष नेताहरूको सहभागितामा भेला शुरू भएको हो ।

भेलालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । 

सत्ता गठबन्धनले सबै प्रदेशमा कार्यकर्ता भेलासहित आमसभा पनि गर्ने कार्यतालिका बनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्