०१ असार २०८३, सोमबार

काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भेलो खेल्न नपाइने

कात्तिक ४, २०७९
काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भेलो खेल्न नपाइने

काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारमा रातिमा देउसी भैलो खेल्ने प्रचलन भएपछि सुरक्षा निकायले राति ९ बजेपछि देउसी भैलो खेल्न नदिने भएको हो । 
शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले यससँगै उपत्यकामा पटाका लगायतका वस्तु पड्काउन निषेध गरिएको पनि जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्