4 shares
निर्वाचन हुने मिति नजिकिँदै जाँदा क्षेत्रीय निर्वाचन कार्यालय कैलालीमा सोमवार निर्वाचन सामग्रीको व्यवस्थापन गर्दै कर्मचारी ।
निर्वाचनको तयारी गर्नुपर्ने भएपछि निर्वाचन कार्यालयका कर्मचारीलाई कामको चटारो बढेको छ । तस्वीर : सिद्धराज भट्ट/रासस