२४ जेठ २०८३, आइतबार

प्रतिनिधि सभा र प्रदेश  सभामा यी हुन् सत्ता गठबन्धनका साझा उम्मेदवार [सूचीसहित]

कात्तिक ११, २०७९
प्रतिनिधि सभा र प्रदेश  सभामा यी हुन् सत्ता गठबन्धनका साझा उम्मेदवार [सूचीसहित]

सत्ता गठबन्धनमा रहेका दलहरूले सबै निर्वाचन क्षेत्रका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभातर्फ देशभरको सबै निर्वाचन क्षेत्रमा साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको हो । 

गठबन्धन दलहरूले साझा उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिएको छ । विज्ञप्तिमा गठबन्धन दलबाट दोहोरो उम्मेदवारी परेको सम्बन्धमा भने मित्रवत् प्रतिष्पर्धा गर्ने सहमति भएको उल्लेख छ । 

यी हुन् साझा उम्मेदवारहरूकाे सूची

salt training

कमेन्ट गर्नुहोस्