१२ साउन २०८३, मंगलबार

रुसी सैनिकहरू पुगे लुगान्स्कको भोद्यानोये, भीषण लडाइँ जारी

कात्तिक १३, २०७९
रुसी सैनिकहरू पुगे लुगान्स्कको भोद्यानोये, भीषण लडाइँ जारी

रुसी सैनिकहरू युक्रेनको पूर्वी भागमा रहेको लुगान्स्क क्षेत्रको भोद्यानोये बस्तीमा प्रवेश गरेको बताइएको छ । 

भूउपग्रहीय तस्वीरहरूलाई उद्धृत गर्दै रुसका सैन्य संवाददाता तथा अमेरिकन इन्स्टिच्युट फर द स्टडी अफ वारले उक्त कुराको पुष्टि गरेका छन् । 

अहिले उक्त बस्तीमा रुसी र युक्रेनी सैनिकहरूबीच भीषण लडाइँ चलिरहेको छ ।
 

कमेन्ट गर्नुहोस्