०५ असार २०८३, शुक्रबार

कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो १५ जना उपप्राध्यापक [सूचनासहित]

कात्तिक १६, २०७९
कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो १५ जना उपप्राध्यापक [सूचनासहित]

कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोगको कार्यालयले उपप्राध्यापक पदको खुला प्रतियोगिताको दरखास्त आह्वान गरेको छ ।

बुधवार एक सूचना जारी गर्दै आयोगले दरखास्त आह्वान गरेको हो । 

विभागले विभिन्न संकायका लागि १५ जना माग गरेको छ ।

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्