०२ साउन २०८३, शनिबार

५७ औं जन्मदिन मनाउँदै शाहरुख खान

कात्तिक १६, २०७९
५७ औं जन्मदिन मनाउँदै शाहरुख खान

बलिउड अभिनेता शाहरुख खान आज आफ्नो ५७ औं जन्मदिन मनाउँदैछन् । 

सन् १९६५ मा जन्मिएका उनी बलिउडमा मात्रै हैन अन्य मुलुकमा समेत चर्चित छन् ।

उनलाई बलिउडमा उनका फ्यानहरूले किङ खानको रूपमा समेत सम्बोधन गर्ने भएका छन् ।

उनका चलचित्रहरू निकै चर्चित छन् । 

लुक्स र रोमान्सका कारण पनि उनी चलचित्रमा लोकप्रिय बन्ने गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्